विलेन लेक क्षेत्रमा बर्न्टओकवासीको रमाइलो वनभोज

लण्डनको बर्न्टओक र त्यस वरिपरि बसोबास गर्ने नेपालीहरुले मिल्टन किन्सको प्रसिद्ध पर्यटकीय स्थल विलेन लेक क्षेत्रमा शनिबार रमाइलो बनभोजको आयोजना गरे। बर्न्टओक नेपाली समाजको आयोजनामा झण्डै दुईसय जनाले सपरिवार बार्बेक्यु, नाचगान र विभिन्न कार्यक्रमहरु गरी रमाइलो गरेका थिए। उक्त अवसरमा समारोहका प्रमुख अतिथि तथा ब्रिटेनमा बिहीबार भएको आमचुनावमा हेण्डन निर्वाचन क्षेत्रबाट पुनर्निर्वाचित सांसद डा. म्याथु … Continue reading विलेन लेक क्षेत्रमा बर्न्टओकवासीको रमाइलो वनभोज